Incident Reports

किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ

2016-03-01

Bagmati, Bhaktapur, Changunarayan

१० बस्ने वर्ष ५३ वर्षे शम्भु बिकलाई प्रहरीले पक्राऊ गरेको छ । घरमा कोही नभएको बेलामा १५ वर्षे किशोरीलाई डरधम्की दिँदै घरमै गएर बलात्कार गर्दै आएको र बालिका गर्भवती भएपछि परिवारले घट्नाबारे थाहा पाएर जाहेरी दिएपछि प्रहरीले बिकलाई पक्राऊ गरेको हो । बिकले साउनदेखि गतमाघ २१ गतेसम्म पटक पटक बलात्कार गरेको पीडित बालिकाले महानगरीय प्रहरी परिसर भक्तपुरमा बताएकी छिन् । बिकलाई नियन्त्रणनमा लिएर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भईरहेको जानकारी महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शेखर खनालले दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments