Incident Reports

पाँच युवक पक्राउ

2016-03-16

Province 1, Panchthar, Hilihang

पाँचथरमा निमार्णधीन हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाविरुद्ध आन्दोलनमा उत्रिएका पाँचजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट गएको प्रहरी टोलीले पाँचथर, भारपा–४ का महेश अधिकारी, महेन्द्र हाङसुरुम्बा, रणकुमार हाङसुरुम्वा, टेकबहादुर हाङसुरुम्बा र रंगीन हाङसुरुम्बालाई पक्राउ गरेको हो । आयोजना निर्माणकाक्रममा स्थानीय ल्ङनाम र नाङगिन गाविस जोड्ने झोलुंगे पुलमा क्षति पुगेको भन्दै उनीहरु विरोधमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments