Incident Reports

त्रिभुवन विमानस्थलबाट गोली सहित एक जना पक्राउ

2016-03-16

Bagmati, Kathmandu, Kathmandu

बुधबार राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट (टीआईए) बाट गोली भित्रौदै गरेको एक जनालाई पक्राउ गरिएको छ। चितवन जिल्ला भरतपुर नगरपालिका १२ का कारसाङ  लामा जो ओमान एयरलाइन्स सउदी अरेबियाको लागि यात्रा गरिरहेका थिए सुरक्षाकर्मीको चेक जाचको क्रममा गोली फेला पारी उनलाई पक्राउ गरिएको थियो। हातको सामानभित्र लुकाएअको आवस्थामा गोली फेला परेको थियो, पुलिसले घटनाको बारेमा अनुसन्धान गरिरहेका छन्।

National/Online Media

0 Comments