Incident Reports

प्रतिसिलिण्डर ग्यास १६ सयमा बेच्ने पक्राउ

2016-03-17

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं महानगरपालिका–३ धारापाटीस्थित पोखरेल स्टोर र सोही ठाउँस्थित बंगलामुखी मन्दिर नजिकैको नारायण गुरुङको गोदामबाट बजार भाउभन्दा बढी प्रतिसिलिण्डर १ हजार ६ सयका दरले ग्यास बिक्री गर्न व्यापारिलाई प्रहरीले पक्राउ गरेको छ। महँगोमा ग्यास बेचिरहेको अवस्थामा दुवै स्टोरबाट १ सय ९६ थान सिल लगाएको लुम्बिनी ग्याससहित संचालकहरु टेकनाथ पोखरेल र नारायण गुरुङलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments