Incident Reports

परिवारसहित गाउँ निकाला गर्ने विरुद्ध उजूरी

2016-03-18

Province 1, Terhathum, Myanglung, Ward 3

म्याङलुङ नपा-७ बस्ने ६५ वर्षीय गम्भिरसिंह लिम्बु सहित परिवारका सदस्यलाई गाउँ निकाला गर्ने सोहि स्थान बस्ने एनेकपा माओवादीका जिल्ला सदस्य बेलकुमार लिम्बु सहितको समूहका विरूद्ध चैत ५ गते पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा उजूरी दर्ता गराएको छ । गाउँमा चैत २ गते खानेपानीको विषयमा विवाद हुँदा आरोपित परिवारलाई एनेकपा माओवादीका जिल्ला सदस्य बेलकुमार लिम्बुको नेतृत्वमा प्रेमबहादुर लिम्बु, छत्रबहादुर लिम्बु, शन्तबहादुर लिम्बु, हर्कबहादुर लिम्बुसहित नौ जनाले बैठक बसि गम्भिरको परिवारलाई गाउँबाट निकाला गर्ने निर्णय गरेको पीडितले बताए । आरोपितहरूले गाउँमा भएको सांस्कृतिक कार्यक्रममा सहभागी हुन नदिने भनि सहभागी हुनबाट चैत ३ गते वञ्चित गराएपछि चैत ५ गते प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीलाई कानुनी कारबाही गरिपाउँ भनि उजूरी दर्ता गराएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity CPN M
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments