Incident Reports

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने प्रहरी खोरमा

2016-03-25

Gandaki, Lamjung, Sundarbazar, Ward 9

लमजुङको मध्यनेपाल नगरपालिका–१२ ठुलोकुमाल गांउकी ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँका अजय कुमाल पक्राउ परेका छन् । तनहुँको भिमाद घर भई हाल सोही ठाउँ बस्ने १३ वर्षीय अजयलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments