Incident Reports

बलात्कारका घटनाका आरोपित गिरफ्तार

2015-08-24

Lumbini, Palpa, Nisdi, Ward 5

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्धा गाविस-८ का ८८ वर्षीय शेषकान्त अर्याललाई चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०७२ भदौ महिनादेखि पटक पटक बलात्कार गर्दै आएको भन्ने सूचना थाहा पाएपछि आफन्तले चैत ११ गते नै प्रहरीमा उजुरी दिएको बताएका छन् । बालिकाको पाल्पा जिल्ला अस्पतालमा चैत ११ गते स्वास्थ्य परीक्षण गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments