Incident Reports

बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी

2016-03-25

Province 1, Sunsari, Ramdhuni, Ward 9

१२ वर्षीया एक बालिकालाई रामनगर भुटाहा गाविस-५ का ३२ वर्षीय अब्बास लहरी अन्सारीले चैत १२ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले चैत १३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएका छन् । घटनाका आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीको मुद्दा शाखाका असई हरिशंकर यादवले बताए । पीडित बालिकाको चैत १३ गते जिल्ला अस्पताल इनरूवामा स्वास्थ्य परीक्षण गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments