Incident Reports

जमुनाह-रुपैदिहा नाकाबाट २१ वटा दिटोनेटर सहित कालिकोटका एक जना पक्राउ

2016-03-26

Nepal

भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले कालीकोट जिल्लाबाट २१ डेटोनेटर,  ३७.५ फिट फ्युज तार र  २५ ग्राम विस्फोटकसहितको एक जनालाई जमुनाह रुपडियाको सीमा स्थानमा पक्राउ गरेको छ। 

Other Sources , National/Online Media

0 Comments