Incident Reports

आगो लगाएको आरोपमा पति गिरफ्तार

2016-03-27

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 11

बैसीबिचवा गाविस-७ भीमबस्तीकी ३३ वर्षीया जानकी जोशीको शरीरमा आगो लगाएको आरोपमा ३५ वर्षीय नरेन्द्र जोशीलाई इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले चैत १५ गते गिरफ्तार गरेको छ । नरेन्द्र जोशीले मदिरा सेवन गरी चैत १० गते राती सामान्य विवाद हुँदा शरीरमा आगो लगाएको भन्दै जानकीले प्रहरीमा उजुरी दिएपछि नरेन्द्रलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी केदार खनालले बताए । आगोले पोलेर घाइते भएकी जानकीको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , INSEC

0 Comments