Incident Reports

बलात्कारको अभियोगमा ६ वर्षकैद फैसला

2015-09-27

Karnali, Jumla, Guthichaur, Ward 5

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा देपालगाउँ-८ का २४ वर्षीय महेश भण्डारीलाई जिल्ला अदालत जुम्लाले ६ वर्षकैद र १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । ०७२ असोज १० गते किशोरीलाई बलात्कार गरेको आरोपमा असोज ११ गते भण्डारीलाई गिरफ्तार गरी मुद्दा चलाइएकोमा जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्कीको इजलासले चैत १५ गते यस्तो फैसला गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments