Incident Reports

आफ्नै घरमा महिला मृत फेला

2016-04-03

Province 1, Dhankuta, Pakhribas

जिल्लाको पाख्रीवासमा आज एक महिला मृत फेला परेकी छन् । पाख्रीवास–९ खावाकी ३५ वर्षीया तीलमाया तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तामाङको शरीरका विभिन्न भागमा चोटपटक भेटिएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पाख्रीवासका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए । मृत्युको कारण खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments