Incident Reports

वैदेशिक रोजगार विभागका तत्कालिन शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

2016-04-06

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका तत्कालिन शाखा अधिकृत उत्तमप्रसाद खरेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । वैदेशिक रोजगार सम्बन्धी विवादमा अनुसन्धानका लागि थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै एक लाख रुपैयाँ घुस लिइरहेका बेला पक्राउ परेका खरेललाई विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

0 Comments