Incident Reports

बलात्कार अभियोगमा १४ वर्ष कैद

2016-04-06

Bagmati, Bhaktapur, Bhaktapur

RSS भक्तपुर जिल्ला अदालतले पन्ध्र वर्षीया किशोरीलाई बलत्कार गर्ने एक व्यक्तिलाई १४ वर्ष कैद सजायको फैसला सुनाएको छ । दुईसाता अघि किशोरीलाई बलत्कार गरेको आरोपमा अदालतमा मुद्धादर्ता भएका रामेछाप घरभई चाँगुनारायण नगरपालिका- १०, साघुछाप बस्ने ५५ वर्षीय शम्भु भनिने कृष्णबहादुर कामीलाई अदालतले उक्त फैसला सुनाएको अदालतका स्रेस्तेदार हरिकृष्ण श्रेष्ठले बताए । बुधबार अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीको एकल इजलासले कामीलाई १४ वर्ष कैद सहित किशोरीलाई १ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments