Incident Reports

बलात्कार गरेको ठहर गर्दै आठ वर्षकैदको फैसला

2015-05-03

Lumbini, Dang, Lamahi, Ward 9

१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले चैत २४ गते सतवरिया-८ तेलियाका १८ वर्षीय नेत्रबहादुर कुमाललाई आठ वर्ष र लमही नपा-१० देउपुरका २३ वर्षीय भुपाल घर्ती मगरलाई चार वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले कुमाललाई बलात्कार गरेको ठहरसहित आठ वर्ष र मगरलाई बलात्कार गर्न कोमललाई सहयोग गरेको ठहर गर्दै चार वर्षकैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर रानाले जानकारी दिए । ०७२ वैशाख २० गते बालिकालाई भालुवाङको एक होटलमा बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments