Incident Reports

बलात्कारका आरोपितहरू गिरफ्तार

2016-04-13

Madhes, Saptari, Belhi Chapena, Ward 1

बोल्न नसक्ने १६ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बनैनिया गाविस-९ का १९ वर्षीय राजेश सदा र १४ वर्षीय एक बालकलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडितलाई वैशाख १ गते राति बलात्कार गरेको आरोपमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा वैशाख २ गते उजुरी दिएका थिए । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा वैशाख २ गते स्वास्थ्य परीक्षण गरिएको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments