Incident Reports

बलात्कार प्रयास गरेको ठहरमा तीन वर्षकैदको फैसला

2016-04-20

Bagmati, Chitawan, Bharatpur

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको ठहर गर्दै नारायणी नपा-१२ का २१ वर्षीय सुनिल परियारलाई वैशाख ८ गते चितवन जिल्ला अदालतले तीन वर्षकैद सजाय तोकेको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले यस्तो फैसला गरेको हो । ०७२ माघ २३ गते बलात्कार प्रयास गरेको आरोपमा सोही दिन प्रहरीमा उजुरी परेपछि प्रहरीले २३ गते नै आरोपितलाई गिरफ्तार गरेको थियो । पीडितको माघ २४ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments