Incident Reports

बलात्कार प्रयास गरेको ठहरसहित तीन वर्षकैदको फैसला

2015-10-01

Lumbini, Palpa, Mathagadhi, Ward 1

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको ठहर गर्दै जिल्ला अदालतले वैशाख ७ गते बाकामलाङ् गाविस-७ का २७ वर्षीय गिरमान दर्लामीलाई तीन वर्षकैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले दर्लामीलाई बलात्कार प्रयासको ठहर गर्दै उक्त फैसला सुनाएको हो । दर्लामीले ०७२ असोज १४ गते बालिकालाई बलात्कार प्रयास गरेको भन्दै असोज १४ गते नै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालिकाको जिल्ला अस्पतालमा असोज १४ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments