Incident Reports

बालिका बलात्कार घटनाका आरोपित बालसुधार गृहमा

2016-04-21

Madhes, Saptari, Shambhunath

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई जिल्ला अदालतले वैशाख ९ गते बालसुधार गृह पठाउने आदेश गरेको छ । सप्तरी जिल्ला अदालतले आरोपित बालकलाई बालसुधार गृह पठाउने आदेश गरेको स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ०७२ चैत ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत ९ गते उजुरी दिएका थिए । आरोपितलाई प्रहरी चौकी झुटकीले चैत १२ गते गिरफ्तार गरेको थियो । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा औषधि उपचारका साथै ०७२ चैत ९ गते स्वास्थ्य परीक्षण भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments