Incident Reports

ग्यास कालोबजारी गर्ने एक व्यापारी पक्राउ

2016-04-24

Gandaki, Kaski, Pokhara Lekhnath

आफ्नो पसलमा लुकाइछिपाइ राखी बढी मूल्यमा ग्यास बिक्री गरेर कालोबजारी गर्ने पोखरा–१० रामबजारका एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। सो ठाउँमा गोशली भाँडा पसल सञ्चालन गरेका पसल सञ्चालक अशोक गोशलीले प्रतिसिलिन्डर ग्यास रु चार हजार ५०० मा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पसल खानतलासी गर्दा एनएल ग्यासका १६० सिलिन्डरसहित निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले पसल सञ्चालक गोशलीमाथि कालोबजारी ऐनअन्तर्गत अनुसन्धान गरिरहेको बताएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments