Incident Reports

बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार

2016-04-23

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 31

१३ वर्षीया एक बालिकालाई ०७३ वैशाख ११ गते बलात्कार प्रयास गरेको आरोपमा लेखनाथ नपा-१७ बस्ने २७ वर्षीय डिलबहादुर विकलाई वैशाख १३ गते प्रहरीले गिरफ्तार गरेको छ । डर त्रास देखाएर पटकपटक बलात्कार प्रयास गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको कास्की प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण वैशाख १२ गते पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको प्रहरीले जनाएको छ । विष्णुप्रसाद अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments