विश्लेषण अद्यावधि — १०अवधिः असार २८–साउन १८, २०७४ | प्रकाशितः साउन २४
असार १४ मा भएको दोश्रो चरण निर्वाचनको मतगणना असार २७ मा सम्पन्न भए पश्चात् नेपाल मोनिटरको तथ्याङ्कअनुसार असार २८ देखि साउन १८ को अवधिमा निर्वाचनसम्बन्धी एक घटना घट्योे । फागुन ९, २०७३ मा स्थानीय निर्वाचन घोषणा भएपछिको अवधिहरूमा निर्वाचनसम्बन्धी रेकर्ड गरिएका घटनाहरुमध्ये, यो सबैभन्दा न्यून घटना संख्या हो । स्थानीय तह पुनर्संरचनाप्रति असहमति जाहेर गरिएको थप एउटा घटना यस अवधिमा रेकर्ड गरियो । तेश्रो चरण निर्वाचनमा अझै पाँच हप्ताभन्दा बढी स...
Elections / Political
READ MORE