Latest Analysis

पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरु

विश्लेषण अद्यावधि — १५ अवधिः कात्तिक ५– मंसिर ७, २०७४ | प्रकाशितः मङ्सिर ७, २०७४मंसिर १० मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचन अघिको प्रचार–प्रसार अवधिमा चुनावसम्बन्धी घटनाहरुको संख्यामा ठुलै वृद्धि भयो ।ज्ञ कात्तिक ५ देखि मंसिर ७ सम्म ११४ चुनावसम्बन्धी घटनाहरु नेपाल मनिटरले रेकर्ड गरियो, जबकी असोज १३ देखि कात्तिक ४ सम्म मात्र छ घटना घटेका थिए । घटनाहरुको संख्या बढ्नुको कारण यस प्रकार पाइयो मुख्य पार्टीहरुको प्रचार बढ्नु, अज्ञात समूहहरुबाट उम्मेदवारमाथि हमला धेरै हुनु र सुरक्षाकर्मीद्वारा नेप...

Elections / Political

READ MORE

Analysis Report