Latest Analysis

दोस्रो EWER त्रैमासिक प्रतिवेदन जुन २०१५ देखि अगस्ट २०१५

यस प्रतिवेदन सेफर वल्र्डले युरोपियन युनियनको सहयोगमा संचालन गरिएको शान्तिको लागि क्षमता परियोजना अन्तर्गत तयार पारिएको हो । नेपाल मोनिटर डट अर्ग र सेफर वल्र्डको संयुक्त प्रयासमा त्रैमासिक रुपमा प्रकाशन गरिने प्रतिवेदनको यो दोस्रो संस्करण हो । देशमा नागरिकको अधिकारको अवस्था कस्तो छ, द्वन्द्वको सम्भावना के-कस्ता छन् र तिनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने आदि जानकारीहरु हासिल गर्ने उद्देश्यका साथ यो दस्ताबेज तयार पारिएको हो । यस संस्करणमा १ जुन २०१५ देखि ३० अगस्ट २०१५ सम्मको सुशासन, सामाजिक एकता/तनाव, राजनीतिक तनाव...

Political / Governance

READ MORE

Analysis Report

Analysis

Card image cap