Latest Analysis

असार १४ मा सम्पन्न निर्वाचनको मतगणना अवधिमा भएका घटना

विश्लेषण अद्यावधि — ९अवधिः असार १५–२७, २०७४प्रकाशितः असार ३० सारांश:असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अवधिमा निर्वाचनसम्बन्धी घटनामा उल्लेखनीय कमी आयो ।ज्ञ नेपाल मोनिटरको तथ्याङ्कअनुसार असार १५ देखि २७ को अवधिमा निर्वाचनसम्बन्धी १४ घटना घटे भने मौन अवधि र निर्वाचनको दिनबीच ९३ घटना भए,द्द तथा जेठ २९ र असार ११ बीच निर्वाचन प्रचार अवधिमा ८९ घटना रेकर्ड गरियो ।घ यस अवधिमा घटेका १४ घटनामध्ये आठ घटना विभिन्न प्रतिस्पर्धी दलका कार्यकर्ताहरूबीच झडपको रहयो भने दुई घटनामा अज्ञात समूह संलग्न रहे । अन्य चार घ...

Elections / Political

READ MORE

Analysis Report