Incident Reports

वडाध्यक्षले युवक कुटे

2018-09-26

Madhes, Dhanusha, Janakpur

धनुषाको विदेह नगरपालिका-४ का वडाध्यक्ष बिनोद गोहितमानले आमा बुवाको बृद्धाभत्ता मग्न जाँदा एक दलित युवकलाई निर्घात कुटपिट गरेका छन् । बुधबार आफ्ना आमाबुवा झरोखी पासवान र सुठी देवीको बृद्धाभत्ता मग्न जाँदा वडाध्यक्षले स्थानीय युवक गणेश पासवानलाई कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते पासवानलाई स्थानीय ठाडी झिंझाका प्रहरीले उद्धार गरि जनकपुर अंचल अस्पताल पुर्याएका थिए । घटनाबाट घाइते गणेशले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका थिए । उनले वडाध्यक्ष बिनोद गोहितमानले स्थानीय युवतीलाई छेडछाड गरेको आरोप लगाएर कुटपिट गरेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports