Incident Reports

सुरक्षाको कारण कैलालीका दुर्गम क्षेत्रका कैयाैँ गाविस कार्यलयहरु टीकापुरमा सारियो

2015-09-28

Sudurpashchim, Kailali, Mohanyal

सुरक्षाका कारणले ग्रामीण क्षेत्रका धेरै गाविस कार्यालय टीकापुर नगरपालिका र धनगढी शहरमा सरुवा भएका छन्। आरोपित थारुहट संघर्ष समिति समर्थकहरूले गाविस कार्यालयमा आगो लगाइदिएका छन। २६ सेप्टेम्बरमा प्रदर्शनकारीहरूले धनसिंहपुरको गाविस कार्यालयमा आगो लगाए। त्यस्तै बौनिया र पहलमानपुर गाविस कार्यालयमा पनि अज्ञात समूहले आगजनी गरेका थिए।

Other Sources

0 Comments