Incident Reports

Annapurna: Father arrested on charge of attempting rape

2016-09-19

Madhes, Parsa, Birgunj, Ward 2

Police has arrested a man from Chapkaiya, currently residing at Birgunj municipality-15, on charge of attempting to rape his 15-year-old daughter. The incident took place around 11 pm on 19th September when she was sleeping with her mom and brother in the same room. According to the police, accused was arrested on the basis of complained filed by the victim mother. It was learnt that, victim mother and brother protect her when her father tried to rape her under the influence of alcohol. वीरगन्जमा एक जना किशोरीलाई उनका आफनै बाबुले बलात्कारको प्रयास गरेको खुलासा भएको छ। वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १ बजार छपकैयामा घर भइ हाल वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १५ मा डेरा लिएर बस्दै आएका ४२ वर्षिय एक व्याक्तिले आफनै १५ वर्षिया छोरीलाइ बलात्कार गर्ने प्रयास गरेका हुन् । गत असोज ३ गते रासत ११ बजे डेरा घरको कोठामा सुतेका बेला किशोरीलाइ उनका बुबाले बलात्कार गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । एउटै कोठामा किशोरी , उनकी आमा र भाइ सुतेका थिए । मदिराको नशामा रहेका ती व्याक्तिले सुतेकी छोरीको लुगा खोलेर जबरजस्ती गर्ने क्रमम किशोरीले होहल्ला गरेपछि उनकी आमा र भाइले बलात्कार हुनबाट जोगाएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए। घटना भएको भोलिपल्ट असोज ४ गते साँझ मात्र पिडित किशोरी र उनकी आमाले उजुरी दिएपछि आरोपित व्याक्तिलाइ पक्राउ गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका आरोपित व्याक्तिलाइ जिल्ल प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ती करणी उद्योग ऐन अन्तर्गत मुद्धा चलाइएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments