Incident Reports

Protest demanding second installment

2016-12-29

Earthquake victims of Gorkha district have staged a demonstration in front of district headquarter demanding second installment on Thursday. They have also submitted a memorandum adding various demands. earthquake victims from some other district were also presented in the protest. They have also said that they are still living under the tent and as per the government decision, Rs, 50,000 is not enough for them to build a house. पुनर्निर्माणमा ढिलासुस्ती भएका भन्दै जिल्लाका भूकम्पपीडितहरूले बिहीबार सदर मुकाममा प्रदर्शन गरेका छन् । विभिन्न माग राख्दै उनीहरूले जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्रसमेत बुझाए । ५० हजारले घर बनाउन एक छेउ पनि नहुने रहेछ मिरकोट ५ की मीरा थापाले भनिन्, दोस्रो किस्ताको रकम चाडो दिनुपयो ।’ घर निर्माण गन नसक्दा २० महिनादेखि पालमा बसेको गुनासा उनले गरिन् । पुसको ठन्डी छ, त्रिपालमुनि शीत चुहिएर राति कटाउन सकिदन,’उनले भनिन् । मानवअधिकार एलाइन्सलगायत संघसंस्थाको अगुवाइमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि जनपरि चालन अन्तर्गत प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी हुन गाउ -गाउबाट भूकम्पपीडित आएका थिए । केराैजाका सुकबहादुर गुरुबले भूकम्पपीडितल घर बनाउन घडेरी पनि नपाएको गुनासो गरे। घर बनाउने जग्गा नै छैन,’ उनले भने , ५० हजारले कहा घर बनाउने ?’ पहिराेले गाउनै जोखिममा परेपछि केराैजा गाविसका १, २, ३ र ४ का बासिन्दाले घर निर्माण सुरु गर्न नपाएका हुन् । जिल्लाभर १६ हजार पीडितले छुट भएका भन्दै असोजमा गुनासो दर्ता गरेका थिए । ५२ हजार पीडितले अनुदान हात पारि सके को भए पनि १६ हजार छुट भएका हुन् । जाडो बढे पछि हिउ“ पर्न बेला भयो ,’ उनले भने , कहिले सम्म त्रिपालमा बस्नुपर्ने हो ।’ जग्गा नभएका सुकम्ावासीले पनि राहत नपाएको बताए । गोरखा ७ की सोमकुमारी थापाल ५० हजार कम्ती भएको भन्दै एकमुष्ट र कम दिन माग गरि न । कति पैसा दिने हो सरकारले एकै चोटि दिनुप¥यो ,’ उनले भनिन् । ५० हजारले घर बनाउन आवश्यक पर्ने सामग्री ढुवानी गर्न मात्रै पुग्ने उनको भनाइ थियो । घर निर्माण गर्न प्राविधिक सहायतासमेत नपाएको पीडितहरूले बताए । भुइढलान सकिएर पिल्लर उठाएको छ,’ मिरकोट ८ का शिवबहादुर अधिकारीले भने , इन्जिनियर सापहरू गाउमा भेटिदैनन फोन गछु र्, आउछ – ु आउछु मात्र भन्नुहन्छ ।’ इन्जिनियरले सिफारिस नदिदा दोस्रो किस्ताको र काम बुझे र काम सुरु गर्न नपाएका धुवाकोट ९ का खडकबहादुर सेडाईले बताए । घर निर्माण प्रभावित दोलखा– जिल्लाका २ हजार ५ सय भूकम्पपीडित परिवारले सरकारी अनुदान लिएर घर बनाइसके पनि दोस्रो किस्ता पाएका छैनन् । पहिलो किसता बापत ५० हजार लिएका पीडित दोस्रो किस्ताका लागि सदर मुकाम धाइरहेका छन् । थप एक लाखसमेत तीन लाख दिने सर कारी घोषणा कार्यान्वयनको नीति नबनेकाले दोस्रो किस्ता दिन नसकेको प्राविधिक बताउछन् । घर बनाइसक्यांै तर ५० हजार भन्दा बढी आएन,’ सिमपानीका कृष्ण थापाले भने , अब व्याजमा ऋण खोज्नुको विकल्प छैन । चर्को व्याजमापरिने भयो ।’ घर बनाइसकेका र बनाउदै गरेका करिब तीन हजार परिवारले दोस्रो किस्ता माग गरेका छन् । दोस्रो किस्ताको खोजी गर्दै आउनेलाई जवाफ दिन सकिने आधार नभएको जिविसका इन्जिनियर नारायण शिवाको टीले बताए । उनका अनुसार जिविसमा दोस्रो किस्ताबारे जानकारी छैन । दोसो किस्ता कहिले आउछ भन्दै पीडितहरू सोध्न आइरहन्छन, के जवाफ दिने थाहा छैन,’ उनल भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments