Incident Reports

सिएसआइमा आन्दोलन

2016-12-19

Bagmati, Makawanpur, Hetauda

मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको बहुराष्ट्रिय कम्पनी क्लोजर सिष्टम इन्टेरनेस्नल नेपाल प्राली (सिएसआइ) उद्योगमा हड्ताल सोमबार चौथो दिन पनि जारी रहेको छ । तिनबुदे माग राख्दै उद्योगमा कार्यरत १७ जना मज्दुरहरुले पनि उद्योगको गेटमा धर्ना जारी राख्दै उद्योगको उत्पादन ठप्प परेका हुन् । सामुहिक सौदाबाजिरुपमा उपदानको ब्यवस्था, समानुपातिक तलब तथा समानुपातिक यातायात सुविधाको माग गर्दै आन्दोलन सुरु गरेको नेपाल कार खाना श्रमिक संघ सिएसआइ इकाइ अध्यक्ष किशोर पोखरेल बताए । आफुहरुले राज्यले ब्यवस्था गरेको सेवा सुविधाको लागि उद्योग प्रशासनलाई पटक-पटक आग्रह गर्दा समेत वास्ता नगरेपछी बाध्य भइ आन्दोलन गर्नुपरेको उनको भनाइ छ । उद्योग नाफामा रहेपनी सेवासुविधा बुद्धिमा भने ब्यवस्थापनले वेवास्ता गरेको उनिहरुको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 17
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments

Related Trend Analysis