Incident Reports

भानु चौकमा व्यापारी तथा स्थानीयबासीद्वारा चक्का जाम

2017-05-30

Madhes, Dhanusha, Janakpur

जनकपुरको भानु चौकका व्यापारीहरुले चौकमा विगत केही दिनदेखि हिलो देखिए पनि सडक सुधार नगरेको भन्दै चौकमा सडक जाम गरेर प्रदर्शन गरेका थिए । वर्षामा चौकमा हिड्ने अवस्था पनि नहुने गरेको बताउँदै तत्काल सडक सुधारको माग गरेका थिए । एशियाली विकास बैकको ऋण सहयोगमा जनकपुरमा लागु भएको एकिकृत शहरी विकास आयोजनाको कामकाज भएका कारणले पानीको निकास नभइ सडकमा हिलो तथा पानी जमेकाले आवग जावतमा नै कठिनाई भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments