Incident Reports

छोरी मारेको अभियोगमा पक्राउ

2017-07-22

Gandaki, Syangja, Phedikhola, Ward 1

आफ्नै छोरीलाई कर्तव्य गरी मारेको अभियोगमा स्याङजाको फेदीखोला–१ डेरा गरी बस्ने उदयपुरको बारा गाउँपालिका–९ का ३५ वर्षीय अर्जुन थापामगर र उनकी श्रीमती २० वर्षीया पवित्रा नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । फेदीखोला क्षेत्रमा लेबर काम गर्दै बस्ने उनीहरुले आफ्नै छोरी १ वर्षीया युनिकालाई मारेको भन्ने खवर प्राप्त हुनासाथ खटी गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Police website

0 Comments