Incident Reports

Hetauda Sandesh: Demonstration against Hetauda Cement

2018-01-08

Unemployed Youth Group demonstrated against Hetauda Cement Limited Hetauda. They have complained that government put out a notice of vacancy against the contract made with the skilled youths. They have demanded that the government should obliged to their contract. They started a rally from Hetauda-9, Gumbachowk and ended it near the industrial area. बेरोजगार युवा समूह मकवानपुरले हेटौडा सिमेन्ट लिमिटेड विरुद्द नाराबाजी तथा प्रदर्शन गर्दै धर्ना दिएको छ। उद्योगले स्थानीय बेरोजगार युवासंग गरेको सम्झौताविपरीत रोजगारीका लागि सूचना निकालेको, स्थानीय दक्ष युवालाई बेवास्ता गरेको भन्दै उनीहरुहरुले आन्दोलन गरेका हुन्। उद्योग प्रशासनले आफूहरुसंग गरेको भन्दै प्रदर्शन गरिएको संयोजक सुरेश मिजारले बताए। आफुहरुले उद्योग प्रशासनसंग गरेको सम्झौता अविलम्ब पूरा हुनुपर्ने, स्थानीय दक्ष बेरोजगार युवालाई रोजगारी दिईनुपर्ने उनको भनाइ छ। हेटौडा-९, गुम्बाचोकबाट सुरु र्यालीसहित प्रदर्शन उद्योगपरिसर पुगेर सकिएको थियो। संघले बेरोजगार युवाको मागलाई बेवास्ता गरी आन्दोलनका कार्यक्रम चर्काउने जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments

Related Trend Analysis