Incident Reports

Deshsanchar: Students stage demonstration demanding action against reckless driver

2018-02-21

Gandaki, Kaski, Pokhara Lekhnath

Students of Janapriya Campus staged a demonstration before the college in Pokhara on Wednesday demanding action against driver of a vehicle which ran over and killed a student of the college, Bandhana Poudel. Student Unions have stated that the driver was in the fault during the accident. Central Committee member of NSU Bhanu Dhakal also informed that the students were preparing to launch a transport strike before Prithvi Narayan Campus at 12:00pm and were also preparing to organize a protest before the college in the evening. Bandhana Poudel was killed after a tripper knocked her over at Chauthe of Pokhara. 21-year-old Bandhana hails from Aandhikhola rural municipality-5 in Syangja. दुर्घटनामा ज्यान गुमाएकी बन्दना पौडेलका लागि न्यायको माग गर्दै पोखरामा विद्यार्थी आन्दोलित भएका छन् । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै बुधबार पोखरामा प्रदर्शन गरेका छन् । विद्यार्थी संघहरुले पौडेलको घटनामा सवारी चालकको दोष रहेको भन्दै तत्काल कारवाही नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । घटनाको विरोधमा उनी अध्ययनरत जनप्रिय क्याम्पस अगाडि बुधबार बिहान विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । दिउँसो १२ बजे पृथ्वीनारायण क्याम्पस अगाडि चक्काजाम तथा बेलुका ५ बजे जनप्रिय क्याम्पसबाट विरोध जुलुस निकाल्ने नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले बताएका छन् । पौडेल नजप्रिय क्याम्पसमा कक्षा १२ मा अध्ययनरत थिइन् । पोखराको चाउथेमा ट्रिपरको ठक्करबाट स्याङजा आँधीखोला गाउँपालिका ५ जुग्लेकी २१ वर्षकी बन्दना पौडेलको मृत्यु भएको थियो । सोमबार बेलुका ना ६ ख ९००६ नम्बरको ट्रिपरले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएको पौडेलको टाउको र खुट्टामा चोट लागेको थियो । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनी गण्डकी मेडिकल कलेजको ल्यावमा काम गर्थिन् । काम सकेर घर फर्किने क्रममा दुर्घटना भएको हो । घटनाबारे अनुसन्धान भैरहेको ट्राफिक प्रहरी प्रमुख एनकुमार मल्लले जानकारी दिए । ट्रिपर चालक दलबहादुर प्रहरीले पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments