Incident Reports

16-year-old teenager gang-raped in Parbat

2018-03-30

Gandaki, Parbat, Kushma

A 16-year-old girl who was going to Chamarke festival was gang raped by 23-year-old Shisir Kshetri resident of Sahasadhara of Kushma-1, 17-year-old Saugat Sharma Paudel of Badgau Kushma-5 and Sujal Shrestha of Melmilap chowk of Kushma-5. The girl was given lift by the 3 youths and she was taken to a hotel instead of the Chamarke festival. She was made drunk and gang raped by them. Three youth along with 38 years old hotel owner Sher Bahadur Hamal resident of Belba Amlachaur, Baglung 12 were arrested by the police. Rape case has been filed against them. पर्वतको छमर्केमा मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । लिफ्ट दिने नाममा होटलमा पुर्‍याएको र मदिरा पिलाएर बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । सँगै रहेकी किशोरीले भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा-१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउका १७ का सौगात शर्मा पौडेल र कुश्मा-५ कै मेलमिलाप चोकका सुजल श्रेष्ठ छन् । बलात्कारको घटनाबारे खबर नगरेको आरोपमा होटल सञ्चालक वाग्लुङ-१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । लिफ्ट दिने नाममा होटल पुर्‍याइयो घटनाको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक दिपक थापाका अनुसार बिहीबार राति पीडित युवतीसँगै साथी बाग्लुङ मेलामा सहभागी भएर पर्वत फर्किन गाडी कुरिरहेका थिए । त्यहीँ क्रममा दुई वटा मोटरसाइकल उनीहरुको अगाडि आइपुग्छ र कुश्मा जाने भए लिफ्ट दिन्छौं भन्छन् । तर, कुश्मा नगरपालिका-४, छमर्केमा ‘न्यू सेवा गेष्ट हाउस’ लान्छन् । त्यहाँ उनीहरुले अर्का एक जना साथीलाई पनि बोलाउँछन् । त्यहाँ उनीहरुले मदिरा सेवन गर्छन् । युवतीलाई पनि मदिरा खुवाएपछि बलात्कार गरेको खुलेको छ । अर्की युवती भने भाग्न सफल हुन्छिन् । उनले नै खबर गरेपछि जिल्ला प्रहरी कार्यालय, पर्वतको टोली घटनास्थल पुगेर उद्दार गरेको छ भने तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि जबरजस्तीकरणी मुद्दा अन्तरगत ७ दिनलाई म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments