Incident Reports

One arrested on charge of Women's trafficking

2018-06-24

Lumbini, Rupandehi, Siddharthanagar

Two 30 years old and one 35 years old women were rescued by Nepal Police from the Siddhartha Buspark of Bhairahwa on July 24. The women were being taken to Kuwait from India and the trafficker had promised then a better job. 40 years old resident of Debdaha Municipality-8, Rupandehi was arrested by the police. ३० वर्षीया दुईजना र ३५ वर्षीया एक जना गरी तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले असार १० गते भैरहवाको सिर्द्धार्थ बसपार्कबाट उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका-५ की ३० वर्षीया सरीता चौधरी थापा, नवलपरासी बर्दघाट नपा-८ की ३५ वर्षीया गीता पाण्डे र रुपन्देही जिल्ला देवदह नपा-८ की ४० वर्षीया देउरुपा न्यौपानेलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित महिलाहरूलाई आरोपितहरूले राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर बेचबिखनका लागि लैजान लागेको र वैदेशिक रोजगारीका लागि पठाइने भन्ने बहाना मात्र भएको प्रहरीको आरोप छ ।

0 Comments