Incident Reports

जनकपुरधाम पूलचोकमा स्थानीयद्वारा चक्काजाम

2019-05-01

Madhes, Dhanusha, Janakpur, Ward 1

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोकमा स्थानीय युवकंहरुले टायर बालेर प्रदर्शन गर्दै जनकपुरधाम उप-महानगरपालिकामा स्थानिय जनप्रतिनिधि आएको डेढ वर्ष बित्न लाग्दा समेत सड़क, नाला तथा सार्वजनिक पार्टीपौवाका अवस्था दिनानुदिन दयनीय हुँदै गएको तथा नगरपालिकाले चासो नदिएको भन्दै टायर बालेर उनीहरुले प्रदर्शन गरेका हुन् । चक्का जामबाट जनकपुरधामको पुलचोकबाट ग्रामिण भेगतर्फ जाने सवारी साधनको आवगमन पूर्ण रुपमा ठप्प भएको छ। पुलचोकको छुट्टाछुट्टै स्थानमा सोही ठाउँमा युवा तथा व्यापारीहरुको समूहले टायर बालेर प्रदर्शन गर्दै चक्काजाम गरेको स्थानीय प्रमोद साहले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Weapons Fire
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments