Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-08-31

Lumbini, Dang, Ghorahi, Ward 13

१७ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१३ का २१ वर्षीय उपेन्द्र मगर र सोही ठाँउका २२ वर्षीय विजय मगरलाई भदौ १६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

तीजको नाँच हेर्न गएकी बालिकालाई भदौ १४ गते मादक पदार्थ सेवन गरी आरोपितद्वयले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय घोराहीमा भदौ १५ गते उजुरी दिएपछि आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान थालिएको एसपी बेलबहादुर पाण्डेले बताए  ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको प्रहरीले जनायो ।

जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments