2019-11-28
Province 1, Morang, Biratnagar
विराटनगर, १२ मंसिर । विराटनगरस्थित मोरङ व्यापार संघमा मजदूरहरूले धर्ना दिएका छन् । सरकाले लागू गरेको सामाजिक सुरक्षा योजना कार्यान्वयन गराउन माग गर्दै मजदूरहरूले विराटनगर मेघनाथ मार्गस्थित मोरङ व्यापार संघमा धर्ना दिएका हुन् ।
सामाजिक सुरक्षा दिवसको अवसरमा धर्नामा सहभागी भएका संयुक्त ट्रेड युनियन समन्वयन केन्द्र (जेटियूसिसी) र समग्र उद्योग ट्रेड युनियन नेपाल (डब्लुएचआइएन) ले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गराउन माग गरेका छन् ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले अझै सरकारले लागू गरको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वनयमा अटेर गरिरहेको मजदूरहरूको आरोप छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Labor disputes, not including civil servants |
Actor 1 - Number of people | 24 |
Actor 1 - Affiliations | Labor organization, trade unions and other organizations based on economic demands |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Chamber of Commerce and entrepreneur's associations |
Actor 2 - Youth | na |