Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-12-18

Province 1, Ilam, Mai, Ward 7

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माइ नगरपालिका–७ का ३१ वर्षीय तेजबहादुर राईलाई प्रहरीले पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको भन्दै राईविरूद्ध कारवाहीका लागि लागि पुस ३ गते पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

गिरफ्तार गरिएका राईविरूद्ध जिल्ला अदालतमा जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३ गते इलाम अस्पतालमा गरिएको छ ।


कोकिला ढकाल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments