Incident Reports

स्याङ्जामा थप एक साता सिल

2020-07-29

 साउन १३ गतेदेखि निषेधाज्ञा  जारी गरिएको स्याङ्जामा थप एक साता सिल गरिएको छ । निषेधाज्ञा साउन २९ सम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले बताए । जिल्लाका एसपीसहित ३ प्रहरी कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरूको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ४० प्रहरीमा संक्रमण देखिएको थियो । जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माका अनुसार हालसम्म संक्रमण पुष्टि भएका २ सय ८२ मध्ये १ सय ९८ जना निको भए भने ८२ जना उपचाररत छन् । २ जनाको मृत्यु भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments