Incident Reports

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

2016-02-29

Bagmati, Makawanpur, Manahari, Ward 4

१२ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हाडीखोला गाविस-७ का ३५ वर्षीय धर्मराज घिमिरे सुनारलाई फागुन १५ गते प्रहरीले गिरफ्तार गरेको छ । भूकम्पले भत्केको घरमा सुतिरहेको अवस्थामा फागनु १४ गते राती आरोपित घिमिरे घरभित्र प्रवेश गरी बालिकालाई यौन दुर्व्यवहार गरेका थिए । बालिका चिच्याएपछि आरोपित घिमिरे राती नै भागेका थिए । गाउँलेले आरोपित घिमिरेलाई नियन्त्रणमा लिएर कारवाहीका लागि प्रहरीलाई बुझाएका थिए । पीडितले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय हेटौडामा उजुरी दिएकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments