Incident Reports

दलितमाथि दुव्र्यवहार

2017-01-18

Karnali, Salyan, Sharada

घरभित्र पसेको भन्दै शारदा नगरपालिका ८ मार्के नाउलाकी शान्ता राणा बोहराले स्थानीय धर्मबहादुर विश्वकर्मामाथि दुव्र्यवहार गरेकी छन् । मासु लिन गएको समयमा रानाले कोठाभित्र किन आएको भन्दै दुव्र्यवहार गरेकी हुन् । विश्वकर्माले आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीमा उजुरी गरेका छन् । ‘दुई वर्षअघि धारामा पानीको विषयलाई लिएर गैरदलितले दुव्र्यवहार गरेपछि झगडा परेको थियो,’ उनले भने, ‘बेलाबेलामा गैरदलितले दुव्र्यवहार गरिरहेका छन् ।’ अन्धविश्वासका कारण ग्रामीण क्षेत्रमा दलितहरू पीडित हँुदै आएको दलित संघका अध्यक्ष यज्ञ विश्वकर्माले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments