Incident Reports

आफ्नो घर बन्न नदिने षड्यन्त्र विरुद्ध दलित समुदाय आन्दोलित

2017-05-15

Madhes, Parsa, Birgunj

पर्सामा एक हजार दलित विपन्न परिवारको पक्की घर निर्माण हुने योजना जनता आवास कार्यक्रम सफल हुन नदिने षड्यन्त्र विरुद्ध जिल्लाका दलित समुदाय आन्दोलित भएका छन् । सोमबार जिल्लाको गाउँ गाउँबाट आएका दलित समुदायका महिला तथा पुरुषहरु र्याली निकालेर जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारी मृत प्रधानमन्त्रीलाई ज्ञापन बुझेका छन् । ज्ञापन बुझाउदै नेपाल उत्पिडित जातिय मुक्ति समाज पर्साका अध्यक्ष सुरेश पासवानले जुन सुकै हालतमा दलित बिपन्न परिवारको घर बन्नुपर्ने बताए। सहरी भवन डिभिजन कार्यालय विरगंज र जनता आवास कार्यक्रमका अध्यक्षको मनोमानी तथा ढिलासुस्तीले बजेट खर्च नभई फ्रिज हुने खतरा बढेको पासवानले बताउनु भयो। ज्ञापन बुझाउने काममा दलित नेता एवम एमाले पर्साका संयोजक प्रभु हजरा, प्रभु पासवान, मेघनाथ हजरा लगायतको सहभागिता रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments