Incident Reports

महायज्ञमा दलित समुदायलाई निषेध

2018-11-16

Madhes, Bara, Prasauni

बाराको प्रसौनी गाउँपालिकामा जारि ११७ दिने सिताराम जप महायज्ञमा दलित समुदायलाई निषेध गरिएको छ।

भदौ ५ गतेदेखि शुरु सिताराम जप महायज्ञ हवनमा १०१ जना जोडी सहभागी भएपनि सबै गैरदलित मात्र छन्। दलित एकजनालाई पनि हवनमा सहभागी गराइएको छैन। दलितलाई सहभागी नगराउनुको करण यज्ञका मुख्य पण्डित आत्माराम दासले हवनमा दलित बस्दा अनिष्ट हुन्छ भनि गरेको प्रचार प्रमुख रहेको दलित अगुवाहरुले आरोप लगाएका छन्।

दलितलाई सहभागी नगराएको विषयमा अहिले विवाद भएको छ तर सुनवाई गर्ने निकाय पनि मौन छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments