Incident Reports

शिवरात्रीमा बाँकेका दलितमाथि विभेद

2020-02-21

Lumbini, Banke, Baijanath

शिवरात्रिका  दिनमा पुजा  गर्ने बेलामा  बाँकेमा दलित समुदायका मान्छेमाथि विभेद भएको छ ।  बैजनाथ गाउँपालिकाको  वार्ड नंबर १- मानखोला छेउमा रहेको शिब मन्दिरमा  पुञ्ज गर्न गएका दलित समुदायका मानिसले आफुँहरुलाई पुजारी र स्थानीय मानिसले  मन्दिर पस्न नदिएको बताएका हुन् । बैजनाथ गाउँपालिका-१ का वडाध्यक्ष रुपबहादुर मल्लले मन्दिर व्यवस्थापन समितिले सबै समुदाय र जातका मान्छेलाई मन्दिर प्रवेशमा रोक नलगाउने निर्णय गरेपनि  व्यवस्थापन समितका ११ सदस्यमा धेरैजसो उपल्लो जातका रहेकाले निर्णय कार्यन्वयन गर्न नसकिएको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments