Incident Reports

गैरदलित युवाहरुबाट दलितबस्तीका युवाहरु कुटिए,पाँच घाइते

2020-08-22

Sudurpashchim, Kailali, Ghodaghodi, Ward 6

काठमाडौं— शनिबार राती दलित बस्तीमा गैर दलित युवाहरुपसेर दलित युवाहरुलाई जातीय आधारमा गाली गलौज गदै कुटपिट गर्दा पाँच घाइते बनेका छन् । गैरदलित युवाहरुको कुटपिटबाट बस्तीका सुनिल विक, भिम बिक,करण विक, अनिल विक र नवराज विक घाइते भएका छन् । उनीहरको घोडाघोडी अस्पतालबाट नेपालगञ्ज अस्पतालमा रिफर गरिएको छ । घाइतेको टाउको, खुट्टा र शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ ।


स्थानीय खेमराज बम, ललित भण्डारी, दल बहादर भण्डारी, देव बहादुर भण्डारी,नुप भण्डारी र गोपी साउँद र डम्मर साउँदको समुहले यस अघि पनि दलित वस्तीमा पसेर जातीय आधारमा गाली गलौज गर्ने गरी आक्रमणको प्रयास गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total Injured 5
Youth Injured 5
Total Abducted 00
National/Online Media

0 Comments