Incident Reports

जातीय विभेद गरेको आरोपमा प्रहरीमा उजुरी

2015-03-25

Karnali, Jumla, Chandannath

चन्दननाथ नपा -१५ की ३० वर्षीया काली कामीले जातीय विभेद गरेको आरोपमा चन्दननाथ नपा -६ का होटल व्यावसायी ३६ वर्षीया रामछाया रोकायाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा चैत १२ गते उजुरी दिएकी छन् । चैत ११ गते बिनाकारण दलित भनेर होच्याएको, तैले छोएको पानी हामीलाई चल्दैन, होटल भित्र नआईज भन्दै कपाल लुछेर कुटपिट गरेर र्सार्वजनिक स्थलमा बेइज्जती गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । घटनाका आरोपितलाई गिरफ्तार गर्न प्रहरी खटाइएको र आवश्यक अनुसन्धान गरी कारबाही गर्ने प्रहरी इन्स्पेक्टर प्रेमबहादुर खड्काले बताए । मानदत्त रावल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments