Incident Reports

संविधानको मस्याैदाले दलितको अधिकार संबोधन नगरेको दलित अधिकारवादीहारुको ठहर

2015-07-01

Bagmati, Kathmandu, Kathmandu, Ward 28

दलित कार्यकर्ताले भने, प्रारम्भिक मस्यौदा, दलित मैत्री होइन। जातीय भेदभाव र छुवाछूतलाई रोक्न र समान अधिकार सुनिश्चित गर्ने बाहेक कार्यकारी, न्यायपालिका र व्यवस्थापिकामा समानुपातिक प्रतिनिधित्वको लागि दलित समुदायको मागलाई सम्बोधन गरिएको छैन। नेकपा एमालेका नेता गणेश विकले भने, अन्तरिम संविधानले दलित समुदायलाई छुट्टै अधिकार प्रदान गरेको भए पनि मंगलबार   जारी  गरिएको  प्रारम्भिक मस्यौदामा उनीहरूको अधिकारको बारेमा विशेष उल्लेख गरिएको छैन। एनेकपा (माओवादी) का नेता अनिता परियारले नयाँ संविधानले सशक्तीकरण, प्रतिनिधित्व र सार्वजनिक सेवा र अन्य रोजगारीका क्षेत्रमा दलित समुदायको सहभागिताको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO , UML and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments