Incident Reports

काम गरेको ज्याला माग्दा दलित माथि दुर्व्यवहार

2015-08-25

Sudurpashchim, Bajhang, Jaya Prithivi

जयपृथ्वी नपा -३ देवल का १९ वर्षीय धनबहादुर नेपालीलाई सोही ठाउँका २८ वर्षीय लोकेद्रबहादुर खड्काले आफ्नो कुखुरा फारममा दुई महिनासम्म काम गराई ज्याला नदिइ डुम भन्ने अपशब्द प्रयोग गरी गालीबेइज्जत गरेको पीडितले बताए । पीडितले भदौ ८ गते वडा प्रहरी कार्यालयमा उजुरी दिएका थिए। प्रहरीले दुवैपक्ष बोलाई पीडितलाई ६ हजार रुपियाँ दिने शर्तमा मिलापत्र भयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments